पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क हुने

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क हुने

पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले सो जानकारी दिए।&nbsp…