नेपालले दुई ओभरभित्र लोकेश र आरिफको विकेट गुमायो

नेपालले दुई ओभरभित्र लोकेश र आरिफको विकेट गुमायो

नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध दुई ओभरको अन्तरमा दुई विकेट गुमाएको छ। नेपालले ओपनर लोकेश बम र मध्यक्रमका आरिफ शेखको विकेट गुमाएको हो।  …