कुनै पनि सामग्री प्रकाशनपूर्व प्रतिबन्ध लगाउने आदेश संविधानको भावनाविपरीत : महासंघ

कुनै पनि सामग्री प्रकाशनपूर्व प्रतिबन्ध लगाउने आदेश संविधानको भावनाविपरीत : महासंघ

सीधाकुराडटकम अनलाइन र युट्युब च्यानलको ‘द डार्क फाइल’ शृंखलाअन्तर्गत प्रकाशित सामग्री तथा सर्वोच्च अदालतको आदेशप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ।  …