मटिहानीका अग्निपीडितलाई काठमाडौं महानगरले १० लाख सहयोग गर्ने

मटिहानीका अग्निपीडितलाई काठमाडौं महानगरले १० लाख सहयोग गर्ने

काठमाडौं महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका- ६ जरलहवा टोलका आगलागीपीडितलाई १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। महानगर विपत्&nbsp…