गिडी दहको कुल लम्बाइ १५१० मिटर मापन

गिडी दहको कुल लम्बाइ १५१० मिटर मापन

जुम्लाको तातोपानी गाउँपालिका– ४ स्थित तीन हजार ४८५ मिटर उचाइमा रहेको पर्यटकीय क्षेत्र गिडी दहको कुल लम्बाइ एक हजार पाँच सय १० मिटर मापन गरिएको छ…