भन्सारमा थन्किएको एक वर्षपछि चिनियाँ मल काठमाडौंमा

भन्सारमा थन्किएको एक वर्षपछि चिनियाँ मल काठमाडौंमा

गत वर्ष वैशाखमा चीनबाट आयात गरी तातोपानी भन्सारमा थन्किएको रासायनिक मल बल्ल काठमाडौं पठाउन सुरु गरिएको छ । कृषि सामग्री कम्पनीले ठेक्कामा दिएको सात लाख ३५ ह…