उद्योगमन्त्रीको प्रतिबद्धता : कच्चा पदार्थ र तयारी वस्तुमा दुई तहको भन्सार, दोलखाको म्याग्नेसाइट खानी सञ्चालनमा ल्याउने

उद्योगमन्त्रीको प्रतिबद्धता : कच्चा पदार्थ र तयारी वस्तुमा दुई तहको भन्सार, दोलखाको म्याग्नेसाइट खानी सञ्चालनमा ल्याउने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्योगलाई संरक्षण गर्ने नीतिअनुरूप आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट ल्याइने बताएका छन् । नेपाल उद्योग तथ…