ड्रोन प्रहारमा युएईमा एक नेपालीको मृत्यु, १७ लाख नेपाली त्रासमा
मध्यपूर्वमा बढ्दो अस्थिरतासँगै त्यहाँ कार्यरत करिब १७ लाख नेपाली प्रत्यक्ष–अप्रत्यक्ष रूपमा प्रभावित हुने जोखिम, सम्भावित आपत्कालीन उद्धार योजना तयारीमा राख्दै सरकारद्वारा १२ देशमा नयाँ श्रम स्वीकृति अस्थायी रूपमा स्थगन
युएईको बाढीमा परी एक नेपालीको मृत्यु
खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई) मा लगातारको वर्षाका कारण आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिकाक…