बाँकेको हर्बल उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

बाँकेको हर्बल उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

बाहुबली हर्बल उद्योगमा बिहान ६ बजे लागेको आगाे अझै नियन्त्रणमा आउन सकेको छैन। जानकी गाउँपालिका– ६ गनापुरस्थित उद्योगको गोदाममा लागेको आगो नियन्त्रण …