एमालेको असहमतिले गठबन्धनमा पुनः खटपट
सोडारीको नामप्रति केन्द्रको चाँसो देखिएपछि प्रदेशका नेताले जनाए असहमति
गठबन्धनमा खटपट
केन्द्रको सत्तागठबन्धनमा रहेको एकीकृत समाजवादीले सहमति कार्यान्वयन नभएको भन्दै सुदूरपश्चिममा अघि बढायो कांग्रेस र नागरिक उन्मुक्तिको रेशम चौधरी समूहसँग सहकार्य, यो प्रयोग सफल भए केन्द्रीय गठबन्धनमा पनि निम्तिन सक्छ नयाँ संकट