२८ वर्षीय सुजनले दोस्रोपटक छेडाए जिब्रो

२८ वर्षीय सुजनले दोस्रोपटक छेडाए जिब्रो

भक्तपुरको बोडेमा हरेक वर्ष मनाइने ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष पनि २८ वर्षीय सुजन बागस श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका छन्। य…