सदनमा प्रदीप यादवको प्रश्न : खाली खुट्टा आएका नेताको काठमाडौंमा महल र चारवटा पजेरो कहाँबाट आयो?
जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले ०४६ यताका नेतादेखि कर्मचारीसम्म सबैको सम्पत्ति छानबिन हुनुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाको…