सदनमा कांग्रेसको प्रश्न– ‘गृहमन्त्री निर्दोष छन् भने संसदीय छानबिन समिति बनाउन किन डराउनुपर्‍याे ?’

सदनमा कांग्रेसको प्रश्न– ‘गृहमन्त्री निर्दोष छन् भने संसदीय छानबिन समिति बनाउन किन डराउनुपर्‍याे ?’

प्रमुख प्रतिपक्षी दल कांग्रेसले वर्तमान गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति निर्माणको माग पुनः उठाएको छ। …