मापदण्डविपरीतका चिडियाखाना र उद्धार केन्द्र बन्द गर्न माग गर्दै दायर रिटमा सर्वाेच्चबाट कारण देखाउ आदेश जारी

मापदण्डविपरीतका चिडियाखाना र उद्धार केन्द्र बन्द गर्न माग गर्दै दायर रिटमा सर्वाेच्चबाट कारण देखाउ आदेश जारी

सर्वाेच्च अदालतले चिडियाखाना र उद्धार केन्द्र नियमनको मागसहित दायर रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ। सर्वाेच्चका न्यायाधीश डा. मनोजकुमार श…