कारागारभित्र एक कैदीबन्दीको मृत्यु

कारागारभित्र एक कैदीबन्दीको मृत्यु

सुनसरीको झुम्का कारागारभित्र शनिबार ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ ।  पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङको साकल…