सहकारी ठगीको आरोपमाथि गृहमन्त्रीको जवाफ– जहाँ मेरो नाम छ भनिएको छ, त्यहाँ नामबाहेक केही छैन

सहकारी ठगीको आरोपमाथि गृहमन्त्रीको जवाफ– जहाँ मेरो नाम छ भनिएको छ, त्यहाँ नामबाहेक केही छैन

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । संसद्को राज्यव्यवस्था समितिको आजको बैठकमा कांग्रेस सांसदले उठाए…