राज्यव्यवस्था बैठकको एजेन्डामाथि एमाले सांसदको आपत्ति : ‘पूर्वतिर हेरेर पश्चिम हान्ने काम नगराैँ’
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकका एजेन्डामाथि सत्तापक्षीय दल एमालेका सांसदले आपत्ति जनाएका छन्। समितिको आजको बैठकमा एमाले सांसदहरू पृ…