गैरकानुनी रूपमा नेपालमा बसेका पाँच बंगलादेशी नागरिक पक्राउ

गैरकानुनी रूपमा नेपालमा बसेका पाँच बंगलादेशी नागरिक पक्राउ

प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बंगलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा बंगलादेशको ढाका…