त्रिभुवन आर्मी क्लब इटहरी गोल्डकपको अन्तिम चारमा

त्रिभुवन आर्मी क्लब इटहरी गोल्डकपको अन्तिम चारमा

त्रिभुवन आर्मी क्लब इटहरीमा जारी इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो क्वार्टरफाइनलमा बिर्तामोड युनाइटेड झापालाई टाइब्रेकरमा ३–२ गोलअन्तरले…