फिलिपिन्समा सडक दुर्घटनामा १७ को मृत्यु

फिलिपिन्समा सडक दुर्घटनामा १७ को मृत्यु

दक्षिणी फिलिपिन्समा बालुवाले भरिएको एउटा डम्प ट्रक र एउटा यात्रुबाहक भ्यान आपसमा ठोक्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।  …