भन्सार अधिकृत श्रेष्ठसहित दुई सम्पत्ति शुद्धीकरणमा दोषी ठहर, चैत मध्यमा सजाय सुनाइने

भन्सार अधिकृत श्रेष्ठसहित दुई सम्पत्ति शुद्धीकरणमा दोषी ठहर, चैत मध्यमा सजाय सुनाइने

सम्पत्ति शुद्धीकरण अभियोगमा दुईजना दोषी ठहर भएका छन्। बुधबार विशेष अदालतले भन्सार अधिकृतसमेत दुईजनामाथि कसुर कायम हुने फैसला गर्दै सजाय निर्धारणका लागि अर्को…