प्रधानमन्त्री-आइसिसीका अध्यक्षबीच भेट, नेपालकाे क्रिकेट विकासमा सहयोग गर्ने प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी)का अध्यक्ष जर्ज बार्कलेले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा उनी…