एक करोड ५६ लाख नेपाली आर्थिक क्रियाकलापमा सक्रिय : ८२ लाख ६९ हजार नेपाली आर्थिक गतिविधिभन्दा बाहिर

एक करोड ५६ लाख नेपाली आर्थिक क्रियाकलापमा सक्रिय : ८२ लाख ६९ हजार नेपाली आर्थिक गतिविधिभन्दा बाहिर

एक करोड ५६ लाख ८९ हजार नेपाली विभिन्न आर्थिक क्रियाकलापमा सक्रिय देखिएका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको अन्तिम प्रतिव…