सुनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयनमा

सुनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयनमा

मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै गृह मन्त्रालय ‘एक्सन’मा, अनुसन्धानमा त्रुटि गर्ने सिआइबी प्रमुखसहितका चार अधिकारी हेडक्वार्टर तानिए, आयोगले दोषी देखाएका कसैलाई पनि नछाडिने गृहमन्त्री रवि लामिछानेको भनाइ