सदनमा कांग्रेसको चेतावनी : ‘वेल’ घेर्न बाध्य नपारियोस्

सदनमा कांग्रेसको चेतावनी : ‘वेल’ घेर्न बाध्य नपारियोस्

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार जबर्जस्ती अघि बढ्न खोजे वेल घेर्ने चेतावनी दिएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि ल…