ब्रेन डेथ भएका व्यक्तिको अंग प्रत्यारोपण नगन्य : ६ वर्षमा १३ जनामा मात्रै प्रत्यारोपण

ब्रेन डेथ भएका व्यक्तिको अंग प्रत्यारोपण नगन्य : ६ वर्षमा १३ जनामा मात्रै प्रत्यारोपण

भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मात्रै ७४४ बिरामी मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग लिन पालो कुर्दै केहीबेरमै खरानी भएर जाने अंगबाट अर्को व्यक्तिको ज्यान जोगिन सक्छ भन्ने बुझाउन नसक्दा पनि मस्तिष्क मृत्यु भएकाको अंग नै पाइँदैन