बागलुङमा बस दुर्घटना : आठको मृत्यु, २४ घाइते

बागलुङमा बस दुर्घटना : आठको मृत्यु, २४ घाइते

बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । निसीखोला गाउँपालिका - ६ जाउलेपानी भन्ने स्थानमा सोमबा…