अछामका दशमध्ये कार्यसम्पादनमा मंगलसेन पहिलो

अछामका दशमध्ये कार्यसम्पादनमा मंगलसेन पहिलो

स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा अछामका दश स्थानीय तहमध्ये मंगलसेन नगरपालिका ७०.३९ अंकसहित पहिलो भएको छ। आर्थिक वर्ष ०७९-८० को कार्यसम्पादन मूल्यांकनमा मंग…