भिड थेग्न नसकेपछि एनओसी प्रमुख पौडेलको राजीनामा
विद्यार्थीलाई दिने सेवा चुस्त र प्रभावकारी बनाउन शिक्षामन्त्रीको निर्देशन
एनओसी प्रमुखको राजीनामापछि शिक्षामन्त्री पुगिन् कार्यालय
सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) कार्यालयका प्रमुख शान्तिराम पौडेलले राजीनामा दिएका छन्। सेवा प्रवाह असहज बनेको र शिक्षा मन्त्रालयले माग तथा ग…