श्रमिकमाथि भार थप्ने पूर्वश्रममन्त्री भण्डारीका निर्णय उल्टिने : तीन सदस्यीय समिति गठन

श्रमिकमाथि भार थप्ने पूर्वश्रममन्त्री भण्डारीका निर्णय उल्टिने : तीन सदस्यीय समिति गठन

पूर्वश्रममन्त्री भण्डारीले इपिएसमार्फत कोरिया जाने नेपाली कामदारले त्यहाँको पोस्टपेड सिमकार्ड अनिवार्य लिनुपर्ने र अभिमुखीकरण तालिमको शुल्क चार गुणाले बढाउनेलगायत निर्णय गरेका थिए