कर्णाली पुलको क्षतिबारे अध्ययन गर्दै प्राविधिक टोली : आवागमन खुल्न अझै तीन दिन लाग्ने

कर्णाली पुलको क्षतिबारे अध्ययन गर्दै प्राविधिक टोली : आवागमन खुल्न अझै तीन दिन लाग्ने

सडक विभागअन्तर्गत पुल महाशाखाको प्राविधिक टोलीले कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आगलागीबाट भएको क्षतिबारे अध्ययन गरिरहेको छ । क्षतिग्रस्त भएका वस्तुको नमुन…