सरकार र मिटरब्याजपीडितबीच चारबुँदे सहमति : पीडितको मागअनुसार नयाँ आयोग बन्ने

सरकार र मिटरब्याजपीडितबीच चारबुँदे सहमति : पीडितको मागअनुसार नयाँ आयोग बन्ने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पहलमा साहुकारहरूले बनाएका फर्जी तथा अवैध लिखत खारेजीको सिफारिस गर्ने कार्यादेशसहितको शक्तिशाली आयोग गठन गर्ने सहमति, पीडितहरूले गरे आन्दोलनका सबै कार्यक्रम फिर्ता