सुन्धाराको मस्जिदमा अज्ञात समूहद्वारा तोडफोड, वडाध्यक्षकै संलग्नता रहेको वडासदस्यको आरोप

सुन्धाराको मस्जिदमा अज्ञात समूहद्वारा तोडफोड, वडाध्यक्षकै संलग्नता रहेको वडासदस्यको आरोप

काठमाडौंको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड भएको छ ।  शनिबार बिहान नचिनेकाे समूहले डोजर लगाएर मस्जिदअगाडिको भाग तोडफोड गरेकाे हाे …