निर्वाचनअघि गरिने गठबन्धनले प्रणालीलाई भ्रष्ट र लोकतन्त्रलाई कमजोर बनायो : कांग्रेस महामन्त्री थापा (भिडियोसहित)

निर्वाचनअघि गरिने गठबन्धनले प्रणालीलाई भ्रष्ट र लोकतन्त्रलाई कमजोर बनायो : कांग्रेस महामन्त्री थापा (भिडियोसहित)

कांग्रेस महामन्त्री गगनकुमार थापाले निर्वाचनभन्दा अघि गरिने गठबन्धनले प्रणालीलाई भ्रष्ट बनाएको बताएका छन्।  परिवर्तित राजनीतिक परिस्थितिबारे सामाजिक सञ्जा…