नेपालनिवासमा डेढ घण्टादेखि छलफल जारी, पुरानो तितोपन मेटाउने प्रयास

नेपालनिवासमा डेढ घण्टादेखि छलफल जारी, पुरानो तितोपन मेटाउने प्रयास

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओली डेढ घण्टादेखि छलफल गरिरहेका छन्। परिवर्तित सन्दर्…