एमाले, रास्वपा समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न माओवादीले प्रधानमन्त्रीलाई दियो सहमति
माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले एमाले, रास्वपालगायतका दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सहमति दिएको छ ।&nbs…