भत्कियो माओवादी–कांग्रेस गठबन्धन, एमाले, रास्वपालाई समेट्दै आजै मन्त्रिपरिषद् पुनर्गठन हुने

भत्कियो माओवादी–कांग्रेस गठबन्धन, एमाले, रास्वपालाई समेट्दै आजै मन्त्रिपरिषद् पुनर्गठन हुने

माओवादी–कांग्रेस नेतृत्वको वर्तमान सत्तागठबन्धन भत्किएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको एक वर्षभन्दा लामो सहकार्य तोड्दै गत वर्षको १० प…