बेलहिया नाका व्यवस्थित र पर्यटकमैत्री बनाइँदै, पर्यटक वाहनलाई सीमामै सवारीपासको व्यवस्था

बेलहिया नाका व्यवस्थित र पर्यटकमैत्री बनाइँदै, पर्यटक वाहनलाई सीमामै सवारीपासको व्यवस्था

लामो समयदेखि बेथितिको अड्डा बनेको बेलहिया नाका व्यवस्थित गर्ने कार्य सुरु भएको छ । भारत तथा तेस्रो मुलुकबाट स्थलमार्ग हुँदै नेपाल भ्रमणका लागि आउनेमध्ये ठूलो स…