माझी समुदायको कोशी पूजामा पालिकाले दियो स्थानीय बिदा

माझी समुदायको कोशी पूजामा पालिकाले दियो स्थानीय बिदा

माझी समुदायको मुख्य ठूलो चाड कोशी पूजा (लदी पूजामा)को अवसरमा खाँडादेवी गाउँपालिकाले आज स्थानीय बिदा दिएको छ । गाउँपालिकाले स्थानीय संस्कृति र पहिचान…