बागमतीमा आज सर्वदलीय बैठक बस्दै

बागमतीमा आज सर्वदलीय बैठक बस्दै

फागुन १५ गतेबाट सुरु हुने बागमती प्रदेश सभाको हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा आज दिनको २ बजे प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बस्दै छ । बा…