‘र्‍याप ब्याटल नेपाल’को अडिसन सुरु, निर्णायकमा विनोद ढकाल

‘र्‍याप ब्याटल नेपाल’को अडिसन सुरु, निर्णायकमा विनोद ढकाल

युजिसा इन्टरनेसनलको आयोजना र राज्य मिडिया नेटवर्कको सहआयोजनामा हुन लागेको रियालिटी साे ‘र्‍याप ब्याटल नेपाल’को अडिसन सुरु भएको छ। …