गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २९ हजारनजिक

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २९ हजारनजिक

गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको संख्या २८ हजार ९८५ पुगेको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाएअनुसार गत अक्टोबर ७ मा सुरु भएको…