३० हजार घुस माग्ने नासुलाई तीन महिना कैद, प्रतिकूल बकपत्र गर्ने पनि दोषी

३० हजार घुस माग्ने नासुलाई तीन महिना कैद, प्रतिकूल बकपत्र गर्ने पनि दोषी

वैदेशिक रोजगार कसुरमा पक्षबाट घुस माग्ने नायव सुब्बा भ्रष्टाचार मुद्दामा दोषी पाइएका छन् । वैदेशिक रोजगार विभाग बुद्धनगरका प्रमोद पाण्डेलाई विशेष अदालतले शुक्रब…