पेस्तोलसहित दुई पक्राउ

पेस्तोलसहित दुई पक्राउ

पश्चिम नवलपरासीमा प्रहरीले पेस्तोलसहित दुईजना पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दघाट नगरपालिका– १३ बस्ने अजय अहिर र सोही वडाको लेबडा बस्ने कमल चौधरी छन्।…