चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नति सुरु

चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नति सुरु

चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नति सुरु भएको छ । संघीय सरकारले आवश्यक बजेट दिएपछि सडक डिभिजन काठमाडौंले स्तरोन्नति तथा मर्मत–सम्भार सुरु गरेको हो ।…