युद्धविरोधी बनेका छन् अमेरिकी जनता

युद्धविरोधी बनेका छन् अमेरिकी जनता

अमेरिका मध्यपूर्वमा युद्ध गर्न तम्तयार छ । आइतबार अमेरिकी सैन्य आधार शिविरमा भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका थिए …