स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल सिल

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल सिल

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल हुम्ला सिल गरिएको छ । हुम्ला जिल्ला अस्पताल बुधबारदेखि सिल गरिएको सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए…