सडन डेथमा मनाङलाई हराउँदै जावलाखेल युथ क्लब सेमिफाइनलमा

सडन डेथमा मनाङलाई हराउँदै जावलाखेल युथ क्लब सेमिफाइनलमा

६ पटकको विजेता मनाङ–मस्र्याङ्दी क्लब सडन डेथमा जावलाखेल युथ क्लबसँग ७–६ ले स्तब्ध हुँदै २३औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाट बाह…