कर्णालीमा फोहाेरबाट ऊर्जा र जैविक मल उत्पादन

कर्णालीमा फोहाेरबाट ऊर्जा र जैविक मल उत्पादन

वीरेन्द्रनगर नगरपालिकाबाट निस्कने कुहिने फोहाेरको उचित व्यवस्थापन गरी स्वच्छ ऊर्जा र गुणस्तरीय जैविक मल उत्पादन गर्ने उद्देश्यले बायोग्यास स्थापना गरिएको छ।  …