कोशीमा पूर्वमुख्यमन्त्री र सत्तारुढ दलहरूका नेतालाई गाडीसहितका सुविधा दिन अध्यादेश नै जारी

कोशीमा पूर्वमुख्यमन्त्री र सत्तारुढ दलहरूका नेतालाई गाडीसहितका सुविधा दिन अध्यादेश नै जारी

कोशी प्रदेशले पूर्वमुख्यमन्त्रीसँगै सत्तारूढ पार्टीका संसदीय दलका नेताहरूलाई गाडीसहित पदाधिकारीको सुविधा दिने भएको छ । प्रदेश सभाको अधिवेशन अन्त्य गरेर मन्त्रिपर…